नेकपा सचिवालय बैठक आज साँझ ५ बजे « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेकपा सचिवालय बैठक आज साँझ ५ बजे


१७ बैशाख २०७७, बुधबार


काठमाडौँ । सत्तारुढ नेकपाको सचिवालय बैठक बुधबार (आज) साँझ बस्ने भएको छ । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुशार ५ बजेलाई बैठक बोलाइएको छ ।

अध्यादेश प्रकरणपछि पार्टीमा विवाद बढिरहेका बेला सचिवालय बोलाइएको हो ।

मंगलबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बैठक बोलाउने सहमति भएको थियो । पार्टीका २० स्थायी कमिटी सदस्यले यसअघि नै बैठक बोलाउन लिखित माग गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस