प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गरिने
काठमाडौँ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पुनर्संरचना गर्ने भएको छ । उत्पादनशील रोजगारी सिर्जना गर्ने र श्रम बजारको नतिजामा सुधार गर्ने उद्देश्यसहित कार्यक्रम ढाँचामा परिमार्जन गर्ने घोषणा अर्थमन्त्री डा. प्रकाशशरण...