पर्यटन मन्त्रालयलाई ११ अर्ब ९६ करोड रकम विनियोजन  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पर्यटन मन्त्रालयलाई ११ अर्ब ९६ करोड रकम विनियोजन 


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौं । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लागि ११ अर्ब ९६ करोड रकम विनियोजन गरेको छ । 

सोमबार अर्थमन्त्री प्रकाश शरण महतले बजेट प्रस्तुत गर्दैको लागि ११ अर्ब ९६ करोड रकम विनियोजन गरेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस