चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व नउठ्ने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व नउठ्ने


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ। चालु आर्थिक वर्षमा लक्ष्यअनुसार आर्थिक वृद्धिदर नहुने अर्थमन्त्री डा. प्रकाशरण महतले जानकारी गराएका छन् ।

अर्थमन्त्री महतले चालु आर्थिक वर्षमा ११ खर्ब ७९ अर्ब राजस्व उठ्ने जानकारी दिए । यो गत आर्थिक वर्षको तुलनामा ५.९ प्रतिशतले कमी हो ।

Tags :
प्रतिक्रिया दिनुहोस