त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको रूपमा विकास गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यो जानकारी दिएका हुन् ।

यस्तै विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला, बैतडीमा दशरथ चन्द क्रिकेट रङ्गशाला, कैलालीमा फाप्ला क्रिकेट रङ्गशाला र काठमाडौँमा सुवर्णशमसेर क्रिकेट रङ्गशाला निर्माण गरिने बजेटमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस