सामाजिक सुरक्षा भत्ता यथावत् « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सामाजिक सुरक्षा भत्ता यथावत्


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । सरकारले सामाजिक सुरक्षा भत्ता यथावत् राखेको छ । आउँदो आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सामाजिक सुरक्षा भत्ता यथावत् राखेको बताए । 

सरकारले सामाजिक सुरक्षाअन्तर्गत ६८ वर्षमाथिका नागरिकलाई मासिक चार हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस