नेपाल वायु सेवा निगमलाई ११ अर्ब ९६ करोड बजेट « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेपाल वायु सेवा निगमलाई ११ अर्ब ९६ करोड बजेट


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । सरकारले नेपाल वायु सेवा निगमलाई ११ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै वायु सेवा निगमको स्तरोन्नति गर्न यो रकम छुट्याएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस