खानेपानी मन्त्रालयलाई २८ अर्ब १६ करोड रकम विनियोजन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

खानेपानी मन्त्रालयलाई २८ अर्ब १६ करोड रकम विनियोजन


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । सरकारले खानेपानी मन्त्रालयको लागि २८ अर्ब १६ करोड रकम विनियोजन गरेको छ ।

सोमबार अर्थमन्त्री डा प्रकाशशरण महतले बजेट प्रस्तुत गर्दै खानेपानी मन्त्रालयको लागि २८ अर्ब १६ करोड रकम विनियोजन गरेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस