उद्योग मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन : ‘युवालक्षित स्टार्टअप बिजनेसलाई प्राथमिकता दिनुस्’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूका निम्ति स्टार्टअप बिजनेसलाई उच्च प्राथमिकता दिएर काम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएका छन् । बिहीबार दिउँसो सिंहदरवारमा उद्योग, वाणिज्य तथा...