मन्त्रिपरिषद्को बैठक बस्दै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मन्त्रिपरिषद्को बैठक बस्दै


१२ पुस २०८०, बिहिबार


मन्त्रिपरिषद् बैठक

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक तीन बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा बस्ने छ । 

आजको बैठकले मन्त्रालयका नियमित प्रस्तावहरूसँगै समसामयिक विषयमा छलफल तथा निर्णय गर्न सक्ने जनाइएको छ ।

स्रोतका अनुसार आजको बैठकले केही महत्त्वपूर्ण मन्त्रालयका सचिवहरूको सरुवा गर्न सक्नेसमेत बुझिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस