१८ फाल्गुन २०८०, शुक्रबार
परराष्ट्र मन्त्रालयले भन्यो-युक्रेनी सेनाको कब्जामा रहेका पाँच जना नेपाली सकुशल छन्
काठमाडौँ । रुसी सेनामा भर्ना भई युद्ध लड्ने क्रममा युक्रेनी सेनाको कब्जामा रहेको पाँच जना नेपाली सकुशल रहेको पुष्टि भएको छ । परराष्ट्र मन्त्रालय स्रोतले युक्रेन सरकारका प्रतिनिधिहरूले पाँच जना...