मध्यपुर थिमि नगरपालिकाले माग्यो शिक्षकका लागि दरखास्त « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मध्यपुर थिमि नगरपालिकाले माग्यो शिक्षकका लागि दरखास्त


१८ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । मध्यपुर थिमि नगरपालिकाले शिक्षकमा दरखास्त आह्वान गरेको छ । 

नगरपालिकाले आज एक सूचना जारी गर्दै करार सेवामा पूर्वप्राथमिक (ईसीडी)शिक्षक तथा अतिरिक्त क्रियाकलाप शिक्षकका लागि आवेदन माग गरेको हो । 

नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरूमा काम गर्नेगरी शिक्षक/प्रशिक्षक/प्राविधिक जनशक्तिका लागि आवेदन मागिएको हो । 

सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र शिक्षा, युवा तथा खेलकुद शाखामा आवेदन दिन सकिने छ । 

हेर्नुस् सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस