सशस्त्र प्रहरी बलमा दरखास्त आह्वान « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सशस्त्र प्रहरी बलमा दरखास्त आह्वान


१८ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले रिक्त विभिन्न पदमा दरखास्त आह्वान गरेका छ । 

 सशस्त्र प्रहरी बल नेपालले आज एक सूचना जारी गर्दै रिक्त पदपूर्तिका लागि आवेदन माग गरिएको हो । 

प्राविधिक समूह प्रहरी निरीक्षकदेखि नायव निरीक्षकसम्मका पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख छ । 

योग्यता पुगेका नेपाली नागरिकले चैत १८ गते सम्म अनलाइनमार्फत दरखास्त दिन सक्ने भर्ना तथा छनौट शाखाले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस