बागमती सरकारबाट बाहिरिँदै काँग्रेस, सामूहिक राजीनामा दिँदै मन्त्री
काठमाडौँ। नेपाली काँग्रेस बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ । केन्द्रमा माओवादी केन्द्रले काँग्रेससँगको गठबन्धन तोडेपछि बागमती प्रदेश सरकारबाट काँग्रेस बाहिरिन लागेको हो । आज दिउँसो प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेललाई...