माधव नेपाललाई भेट्न ‘प्रचण्ड’ र ओलीको कोटेश्वरमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

माधव नेपाललाई भेट्न ‘प्रचण्ड’ र ओलीको कोटेश्वरमा


२२ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओली कोटेश्वर पुगेका छन् ।

एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन मंगलवार साँझ ओली र ‘प्रचण्ड’ माधव निवास कोटेश्वर पुगेका हुन् । उनीहरूबीच छलफल सुरु भएको बताइको छ ।

सोमबार साँझ मात्र प्रधानमन्त्री ‘प्रचण्ड’ नारायणकाजी श्रेष्ठलाई लिएर नेपाललाई भेट्न पुगेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस