निर्वाचनपछि काँग्रेस र माओवादीलाई बत्ती बालेर खोज्नुपर्ने खनालको तर्क
इलाम । पूर्वप्रधानमन्त्री झलनाथ खनालले आवश्यक परे तीनतहको निर्वाचन पछि मात्रै संविधान संशोधन गर्न सकिने बताएका छन् । संविधान कार्यान्वयनका लागि जनपरिचालनअन्तर्गत चार महिने अभियानको क्रममा इलामको लक्ष्मीपुर गाउँ कमिटीले...