१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सूचना प्रविधिको विकासले मुलुकलाई समृद्ध बनाउँछ–मन्त्री महत

अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले सूचना प्रविधिको विकासले मुलुकलाई समृद्ध बनाउन सहयोग पुर्याउने बताएका छन् ।

काठमाडौँको भृकुटीमण्डपमा जारी २३ औँ संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१७ इन एसोसिएसन विथ सामसुङ’ को अवलोकनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने– “मानिसको जीवनमा सही समयमा सही सूचनाले ठूलो महत्व राख्छ ।”

सो अवसरमा जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले पछिल्लो समयमा विकास भएका प्रविधिलाई अवलम्बन गरी जनजीवन सहज बनाउन सकिने बताए ।

नेपाली काँग्रेसका नेता एव्म सांसद उदयशमशेर राणाले यस किसिमको इन्फोटेकलाई काठमाडौँ उपत्यका बाहिर पनि प्रदर्शन गर्नुपर्नेमा जोड दिए ।

यही माघ १३ गतेदेखि सुरु भएको सो प्रदर्शनीमा आजसम्म दुई लाख ५४ हजार ३८५ जनाले अवलोकन गरिसकेको आयोजकले जनाएका छन् । प्रदर्शनीमा कतिपय कम्पनीले विभिन्न वस्तुमा छुट तथा आकर्षक उपहारसमेत घोषणा गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस