प्राधिकरणलाई नाफामा लैजाने कुलमानको दृढता « प्रशासन
Logo ४ कार्तिक २०७८, बिहिबार
   

प्राधिकरणलाई नाफामा लैजाने कुलमानको दृढता


प्रशासन संवाददाता

१७ माघ २०७३, सोमबार


पोखरा । नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले अबको एक÷डेढ वर्षभित्र प्राधिकरणलाई नाफामा लैजाने दृढता व्यक्त गरेका छन् । बुकवर्म फाउन्डेसन र र्यान्डम रिडर्स सोसाइटीको पहलमा सोमवार पोखरामा भएको छैटौँ साहित्यिक महोत्सवमा आयोजित ‘चाँदीका घेरा’ विषयको छलफल कार्यक्रममा घिसिङले अहिले चुहावट नियन्त्रण गर्न व्यवस्थापन पक्ष लागेको जानकारी दिए । अहिले प्राधिकरणले वार्षिक १२ अर्बको घाटा व्यहोरिरहेको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस