गोविन्द गौतमको शवयात्रामा हजारौं सहभागी
कञ्चनपुर । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागी मारिएका कञ्चनपुर पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमकोगौतमको राष्ट्रिय सम्मानका साथ आइतवार अन्त्येष्टि गरिएको छ । कञ्चनपुरको दोदा नदी किनारमा गौतमको पार्थीव...