५ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहको निर्वाचन रोकिँदैनः उपप्रम थापा

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले नवनियुक्त मन्त्रीको स्वागत तथा सम्मानका लागि शुक्रवार आयोजना गरेको कार्यक्रममा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले वर्तमान सरकारको विकल्प अहिले खोजेमा निर्वाचन अन्योलमा पर्ने र संविधान कार्यान्वयन धरापमा पर्ने बताउँदै निर्धारित समयमा स्थानीय निर्वाचनको सुनिश्चितताका लागि पछिल्लो पटक राप्रपाले सरकारमा आफ्नो नेतृत्वमा सहभागिता जनाएको स्पष्ट गरे ।

राप्रपाका अध्यक्ष थापाले संविधान संशोधन यथास्थितिमा हुन नसक्ने पार्टीको पूर्ववर्ती मान्यता परिवर्तन नहुने पनि बताए । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री दिलनाथ गिरी र राज्यमन्त्री पर्शुराम तामाङले आफूहरुले सरकारमा रहेर देश र जनताप्रतिको निष्ठा तथा पार्टी सिद्धान्तलाई कायम गर्ने प्रतिबद्धता व्यक्त गरे । यसअघि पार्टीका नेता दीपक बोहरा र विक्रम पाण्डे मन्त्रिमण्डलमा सहभागी भइसकेका छन् । रासस

प्रतिक्रिया दिनुहोस