२ चैत्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहको चुनाव हुनेमा शङ्का नगर्न आग्रहः उपप्रधानमन्त्री थापा

अ+ अ-

काठमाडौँ । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले निर्धारित समयमा स्थानीय तहको चुनाव हुनेमा शङ्का नगर्न आग्रह गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौँ महानगर कार्यसमितिले सनिवार आयोजना गरेको कार्यक्रममा उनले भने कुनै पनि अवस्थामा सरकार चुनाव गराउन प्रतिवद्ध छ, त्यसका लागि आवश्यक गृहकार्य भइरहेको छ ।

उपप्रधानमन्त्री थापाले स्थानीय चुनाव राप्रपाको मुल एजेण्डा भएको बताउँदै जनतालाई चुनावका बारेमा आश्वस्त पार्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिए ।

पार्टीका महामन्त्री जयन्त चन्द, नेता राजाराम श्रेष्ठ, देवेन्द्र प्रधानलगायतले संविधान कार्यान्वयनका लागि निर्धारित समयमै तीन तहको चुनाव गराउनुपर्नेमा जोड दिए । रासस

प्रतिक्रिया दिनुहोस