लैङ्गिक तथा समावेशी सहभागिता विषयमा अन्तरक्रिया
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले कानुनी हिसाबले ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको र राजनीतिक दलहरुले उम्मेदवारी दिँदा अध्यक्ष वा उपाध्यक्ष, मेयर वा उपमेयरमध्ये एकजना महिला हुनैपर्ने...