प्रधानसेनापति क्षेत्री र चाङ वान वीच भेट बार्ता « प्रशासन
Logo २ कार्तिक २०७८, मंगलबार
   

प्रधानसेनापति क्षेत्री र चाङ वान वीच भेट बार्ता


११ चैत्र २०७३, शुक्रबार


काठमाडौं । रक्षामन्त्री बालकृष्ण खाणको निमन्त्रणामा नेपाल भ्रमणमा चीनका रक्षामन्त्री जनरल चाङ वानक्वा बीच शुक्रवार भेटवार्ता भएको छ । शैनिक मुख्यालयमा उनीहरु बिच भेटवार्त भएको हो ।

भेटघाटका क्रममा प्रधान सेनापति र चीनका रक्षामन्त्री बीच द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धको विषयमा छलफल भएको छ ।

चाङ वानले आजै टुडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्र्यापण गरेका थिए । जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकुडीले उनको सम्मानमा सम्मान गारत समेत अर्पण गरको थियो ।

प्रतिक्रिया दिनुहोस