Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

दुर्घटनामा चारको मृत्यु


१० चैत्र २०७३, बिहिबार


मोरङ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ५३८७ नं.को बस बुधवार साँझ मोरङको पथरी सडकखण्डको छधारेमा दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा परी १९ यात्रु घाइते भएका छन् ।

सोही दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई बस सडक नजिकैको रुखमा गएर ठोक्किएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए ।

दुर्घटनामा मृत्यु भएका चारैजनाको सनाखत हुन सकेको छैन । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको र घाइते सबैलाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस