यी हुन् डा. के सी लाई सर्वोच्च अदालतले सोधका १४ प्रश्न
काठमाडौं । अदालतको अवहेलना मुद्दामा सर्वोच्चमा उपस्थित गराइएका डा. गोविन्द केसीले प्रधान न्यायाधीश गोपालप्रसाद पराजुलीलाई न्यायिक छानविनको दायरामा ल्याउन माग गरेका छन् । सर्वोच्च अदालतमा बयान दिने क्रममा के सी...