यी हुन् डा. के सी लाई सर्वोच्च अदालतले सोधका १४ प्रश्न « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

यी हुन् डा. के सी लाई सर्वोच्च अदालतले सोधका १४ प्रश्न


प्रशासन विशेष ब्युरो

२५ पुस २०७४, मंगलबार


काठमाडौं । अदालतको अवहेलना मुद्दामा सर्वोच्चमा उपस्थित गराइएका डा. गोविन्द केसीले प्रधान न्यायाधीश गोपालप्रसाद पराजुलीलाई न्यायिक छानविनको दायरामा ल्याउन माग गरेका छन् ।

सर्वोच्च अदालतमा बयान दिने क्रममा के सी ले प्रधान न्यायाधीशबाटै अदालतको अहवेलना भएकोले उनलाई कारवाही हुनुपर्ने बताएका छन् ।

“न्यायपालिकाको आस्था, गरिमा र स्वाधिनतालाई चुनौती दिएका कारण निजबाटै अदालतको अवहेलना भएकाले निज उपर अदालतको अवहेलनामा कारवाही हुनुपर्ने हो,” केसीले आफ्नो बयानका क्रममा भनेका छन्, “म उपर लगाएको आरोप झुटा हो । मैले अदालतको अवहेलना गरेको छैन । निज सम्माननीय प्रधान न्यायाधीश गोपाल पराजुलीलाई न्यायिक छानविनको दायरामा ल्याइ कारवाही गरे न्यायालयको गरिमाको वृद्धि हुन्छ । अदालत जनताको आस्थाको केन्द्र बन्छ ।”

के सी संग भएको सवाल जवाफ

 

Tags :
प्रतिक्रिया दिनुहोस