सर्वोच्चमा बहसको तयारीः डा. केसीको मुद्दा ओमप्रकाश र केदार चासिलेको इजलासमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सर्वोच्चमा बहसको तयारीः डा. केसीको मुद्दा ओमप्रकाश र केदार चासिलेको इजलासमा


२५ पुस २०७४, मंगलबार


काठमाडौं । डा. गोविन्द केसीको इजलास तोकिएको छ ।

सर्वोच्चको आदेश अनुसार प्रहरीले डा. केसीलाई विहान ९ बजे नै उपस्थित गरा पनि निकै ढिला गरी मात्र इजलास तोकिएको हो ।

डा. केसीको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीसहित ओमप्रकाश अर्याल, बाबुराम गिरी, दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्नेछन् । यस्तै,  केसीको विपक्षमा रमन श्रेष्ठ, उपेन्द्रकेशरी न्यौपाने, श्यामप्रसाद खरेलले बहस गर्नेछन् ।

र यो पनि,

डा. केसीले थाले १४ औं पटक अनशनः प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग

डा. गोविन्द केसीलाई पक्रन सर्वोच्चले दियो प्रहरीलाई आदेश (पूर्जीसहित)

डा.गोबिन्द केसी पक्राउ

अदालतमा उपस्थित गराइयो डा. केसीलाई

प्रदर्शनमा केसीका समर्थक

प्रतिक्रिया दिनुहोस