मन्त्रिपरिषद् बैठकको निर्णय: राष्ट्रियसभाको निर्वाचन माघ २४ गते हुने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मन्त्रिपरिषद् बैठकको निर्णय: राष्ट्रियसभाको निर्वाचन माघ २४ गते हुने


२१ पुस २०७४, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा निर्वाचनको मिति तय गरेको छ ।

बैठकले माघ २४ गते राष्ट्रिय सभा निर्वाचन गर्ने मिति तोकेको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

आजै प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा निर्णय गरिने बताइए पनि त्यसवारे कुनै निर्णय हुन नसको कार्किले बताए ।

प्रतिक्रिया दिनुहोस