अदालतमा उपस्थित गराइयो डा. केसीलाई « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अदालतमा उपस्थित गराइयो डा. केसीलाई


२५ पुस २०७४, मंगलबार


काठमाडौं । डा. गोविन्द केसीलाई प्रहरीले सर्वोच्च अदालतमा उपस्थित गराएको छ । अदालतको अपहेलना गरेको भन्दै केसीलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको हो ।

उनलाई मंगलबार बिहान ९ बजेपछि अदालतमा उपस्थित गराइएको छ ।

डा. केसीले अदालतको अवहेलना गरेको आरोपमा सर्वोच्चले सोमबार पक्राउ पूर्जी जारी गर्दै अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

 

र यो पनि,

डा. केसीले थाले १४ औं पटक अनशनः प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग

डा. गोविन्द केसीलाई पक्रन सर्वोच्चले दियो प्रहरीलाई आदेश (पूर्जीसहित)

डा.गोबिन्द केसी पक्राउ

प्रतिक्रिया दिनुहोस