निजी अस्पताललाई १५ दिन भित्र अक्सिजन प्लान्ट जडान गर्न निर्देशन
काठमाडौँ। सरकारले सय बेड भएका सम्पूर्ण निजी अस्पतालहरूलाई १५ दिन भित्र अक्सिजन प्लान्ट जडान निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै अस्पतालमा अनिवार्य...