७० आरोही सगरमाथा शिखरमा « प्रशासन
Logo ११ कार्तिक २०७८, बिहिबार
   

७० आरोही सगरमाथा शिखरमा


३० बैशाख २०७८, बिहिबार


सोलुखुम्बु । देशमा कोरोना संक्रमणको जोखिम उच्च रहे पनि सगरमाथा आरोहण भने उत्साहजनक रुपमा भइरहेको छ ।

बुधवार मात्रै ७० आरोही शिखरमा पुग्न सफल भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले आधार शिविरबाट जानकारी दिइन् ।

हालसम्मको तथ्याङ्कानुसार यस वर्ष करीब १८२ आरोही शिखरमा पुग्न सफल भएका छन् । यो विवरणमा केही थपघट हुन सक्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस