नेपाल पक्षका नेताहरू आन्तरिक छलफलका लागि कोटेश्वरमा
काठमाडौँ । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरू आन्तरिक छलफलका लागि निवास कोटेश्वर पुगेका छन्। १० बुँदे सहमति कार्यान्वयन गराउने विषयमा छलफल गर्न कार्यदलमा रहेका नेपाल पक्षीय नेताहरू...