एमालेले बोलायो केन्द्रीय कमिटी बैठक « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक


२ श्रावण २०७८, शनिबार


काठमाडौँ । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

बैठक सोमबार बिहान ११ बजे ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा बोलाइएको हो ।

त्यसअघि आइतबार बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाइएको छ ।

शुक्रवार पनि एमालेको स्थायी कमिटी बैठक बसेको थियो । तर नेपाल पक्ष सहभागी भएका थिएनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस