माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक


२ श्रावण २०७८, शनिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ।

आइतबार बिहान ११ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक देव गुरूङले बताए ।

बैठक बानेश्वरमा बस्दै छ। संसद् अधिवेशनको सन्दर्भमा बैठक डाकिएको गुरूङले जानकारी दिएका छन् ।

गत बिहीबार मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन ३ गतेका लागि सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस