माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरवारमा बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरवारमा बस्दै


३ श्रावण २०७८, आइतबार


काठमाडौँ । माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरवारमा बस्दै छ ।

आज पुनर्स्थापित प्रतिनिधिसभाको आठौँ अधिवेशनको पहिलो बैठक बस्नु अघि बिहान ११ बजे माओवादी केन्द्रले पनि संसदीय दलको बैठक बोलाएको हाे ।

संसद बैठकमा प्रस्तुतिका विषयमा छलफल केन्द्रित गरी बैठक बाेलाइएको एक नेताले जानकारी दिए ।

प्रतिनिधिसभाको बैठक ४ बजे बस्दै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस