सञ्चार सचिव बस्यालको अनिवार्य अवकाश
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले बुधवारबाट अनिवार्य अवकाश लिएका छन् । बुधवार(आज)देखि अनिवार्य अवकाश पाए पनि सार्वजनिक बिदा परेका कारण उनलाई बिहीबार मन्त्रालयले औपचारिक रूपमा...