केन्द्रीय कमिटी बैठक बोलायो माओवादी केन्द्रले « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

केन्द्रीय कमिटी बैठक बोलायो माओवादी केन्द्रले


६ श्रावण २०७८, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

बुधबार (आज) बसेको स्थायी कमिटी बैठकले प्रतिगमनविरुद्ध थालेको संघर्ष सफल भएकाले पार्टीलाई व्यवस्थित गर्न केन्द्रित हुने निर्णय गरेको छ ।

२१ गते ११ बजे केन्द्रीय कमिटी बैठक बोलाइएको छ । उक्त बैठकको तयारीका लागि १७ गते स्थायी कमिटी बैठक बस्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस