राजश्वतर्फ अधिकृत पदमा बढुवाका लागि ३३ जनाको नाम सिफारिस (नामावलीसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राजश्वतर्फ अधिकृत पदमा बढुवाका लागि ३३ जनाको नाम सिफारिस (नामावलीसहित)


६ श्रावण २०७८, बुधबार


काठमाडौँ । नेपाल प्रशासन सेवा राजश्व समूहतर्फ राज पत्रांकित तृतीय श्रेणी अधिकृत पदमा बढुवाका लागि ३३ जनाको नाम सिफारिस भएको छ ।

मङ्गलवार बसेको बढुवा समितिको बैठकले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि ३३ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारिस नामावली 

Tags :
प्रतिक्रिया दिनुहोस