२४ घण्टामा २,८३८ जनामा संक्रमण, १,४७५ संक्रमणमुक्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

२४ घण्टामा २,८३८ जनामा संक्रमण, १,४७५ संक्रमणमुक्त


६ श्रावण २०७८, बुधबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा २,८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,७१५ पीसीआर परीक्षणमा १,९१८ र ३,९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २,८३८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १,४७५ संक्रमणमुक्त भएक छन् भने, ३० जनाको मृत्यु भएको छ ।

काठमाडौँ उपत्यकामा ६९७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौँ जिल्लामा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जनामा सं)क्रमण पुष्टि भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस