माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


६ श्रावण २०७८, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ ।

दिउँसो २ बजे पार्टी कार्यालय पेरिस डाँडामा बैठक बोलाइएको हो ।

आजको बैठकमा सरकारमा जाने मन्त्रीहरूको बारेमा छलफल हुने एक नेताले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस