देशको सबै समस्या समाधान गर्ने पार्टी माओवादी हो : प्रचण्ड
भक्तपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको समयमा देशको सबै समस्या समाधान गर्ने पार्टी माओवादी केन्द्र मात्रै भएको दाबी गरेका छन्। माओवादी केन्द्रको भक्तपुर जिल्ला समन्वय समितिले...