बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताको बैठक जारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताको बैठक जारी


२१ आश्विन २०७८, बिहिबार


काठमाडौँ । सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा शुरू भएको छ ।

मन्त्रिमण्डल विस्तार अघि सत्तारुढ दलका नेताहरु मन्त्रालय भागण्डामा भएको सहमतिलाई अन्तिम रुप दिन छलफलमा बसेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल (प्रचण्ड), माधव नेपाल र उपेन्द्र यादव सहभागी रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस