स्वास्थ्य मापदण्ड पालना गरी दसैँ पर्व मनाउन प्रधानमन्त्री देउवाको अनुरोध « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्वास्थ्य मापदण्ड पालना गरी दसैँ पर्व मनाउन प्रधानमन्त्री देउवाको अनुरोध


२२ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीको महान् पर्व बडादसैँ बिहीबारबाट सुरु भएकाले स्वास्थ्य मापदण्डको पालना गरेर पर्व मनाउन सबैमा अनुरोध गरेका छन् ।

बिहीबारदेखि सुरु भएको नेपालीको महान् पर्व विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबैलाई उनले शुभकामना पनि दिएका छन् ।

नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्विटरमा विजयादशमीले सबैमा सुख, शान्ति, सुु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस