दशैंपछि मात्रै मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

दशैंपछि मात्रै मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने


२२ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले कात्तिक ५ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

एमाले संसदीय दलको शुक्रबार बसेको बैठकले कात्तिक ५ गते विश्वासको मत लिने निर्णय गरेको बताइएको छ । विश्वासको मत लिनका लागि असोज २४ गते प्रस्ताव दर्ता गर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस