संसदमा निजामती विधेयक फिर्ताको प्रस्ताव प्रस्तुत « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

संसदमा निजामती विधेयक फिर्ताको प्रस्ताव प्रस्तुत


२२ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । सरकारले निजामती सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव संसदमा प्रस्तुत गरेको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका बीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विधेयक फिर्ताको प्रस्ताव प्रस्तुत गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस