२४ घण्टामा ८०५ जनामा संक्रमण, ९११ जना संक्रमणमुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२४ घण्टामा ८०५ जनामा संक्रमण, ९११ जना संक्रमणमुक्त


२१ आश्विन २०७८, बिहिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २६४ नमुनाको पीसीआर परीक्षणमा ६६७ जना र ३ हजार ४०८ नमुनाको एन्टिजेन परीक्षण गर्दा १३८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ भने ९११ जना संक्रमणमुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस