आज मन्त्रिपरिषद विस्तार हुन सकेन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आज मन्त्रिपरिषद विस्तार हुन सकेन


२१ आश्विन २०७८, बिहिबार


काठमाडौँ । बिहीबार (आज) मन्त्रिपरिषद विस्तार नहुने भएको छ ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरुले मन्त्रीको नाम करिब टुंगो लगाइसके पनि दलहरुबीच मन्त्रालय भागवण्डामै विवाद भएपछि मन्त्रिपरिषद विस्तार हुन नसकेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस