अष्ट्रेलियाबाट उन्नत जातका बाख्रा नेपाल ल्याइयो
काठमाडौँ । बहुमुखी कृषि फर्म प्रालि मोरङले व्यावसायिक बाख्रापालनका लागि अष्ट्रेलियाबाट उन्नत जातका २३ पाठापाठी नेपाल ल्याइएको छ । बिहीवार आयोजित पत्रकार सम्मेलनमा बोयर जातको उक्त उन्नत बाख्रामध्ये २० पाठी...