मनसुन सक्रिय भएसँगै मल वितरणमा सरकारी संयन्त्र चुस्त: १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति
काठमाडौँ । यसवर्ष मनसुन सक्रिय भएसँगै देशभर धान रोपाइँ पनि सुरु भएको छ । रोपाइँकै यो अभियानका बीच विगतका वर्षहरूमा जस्तो यस पटक किसानले मलको अभाव भने झेल्नुपरेको छैन ।...