ब्वाइज स्पोर्ट्स सेमिफाइनलमा
काठमाडौँ । ब्वाइज स्पोर्ट्स क्लब, काठमाडौं दोश्रो नेपाल कप भेट्रान फुटबल प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ । लगनखेलस्थित बुद्धि विकास मण्डलको खेल मैदानमा भएको प्रतिस्पर्धामा ब्वाइज स्पोर्ट्ले रुपन्देही युनाइटेड,...